मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कुवेरधामलाई पर्यटकीय गन्तव्य बनाइँदै

barnanmedia.com · Sat Mar 29 21:52:33 GMT 2025

बागलुङ नगरपालिका–५ मालिका पञ्चासेमा रहेको कुवेरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन पूर्वाधार निर्माणमा जोड दिइएको छ ।

कुवेरले साधना गरेको र धनकुवेर नामकरण गरी धन संरक्षणको जिम्मा लगाइएको पञ्चासेमा अहिले धमाधम पूर्वाधार निर्माण भइरहेको छ । पौराणिक तथा धार्मिक महत्व बोकेर पनि ओझेल परेको कुवेरधामलाई हिमालयन बाबाको अगुवाइमा पूर्वाधार निर्माण, प्रचारप्रसारलगायतका काम अघि बढाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)