नयाँ सवारी ऐन ल्याउने र राइड सेयरिङलाई व्यवस्थित गर्ने तयारीमा छौँ : महानिर्देशक पोखरेल
ratopati.com · Tue Aug 11 05:56:42 GMT 2026

काठमाडौँ । यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले यातायात क्षेत्रलाई व्यवस्थित र प्रविधिमैत्री बनाउन सरकारले नयाँ ऐन र नीतिहरू ल्याउन लागेको बताएका छन् ।
नाइमा मोबिलिटी एक्स्पो २०२६’ लाई सम्बोधन गर्दै महानिर्देशक पोखरेलले यातायात व्यवस्था ऐनको ड्राफ्ट तयार भइसकेको र यसलाई छिट्टै कार्यान्वयनमा ल्याइने जानकारी दिए । देश संघीयतामा गएको र प्रविधिको प्रयोग बढ्दै गएकाले पुरानो ऐनले वर्तमान आवश्यकतालाई समेट्न नसकेकाले ऐन परिमार्जन गर्न लागिएको उनले स्पष्ट पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)