हिन्द महासागरसम्म रेलमार्ग निर्माणको सम्भावना खोजी गर्दै रुस, भारतसँगको पहुँचलाई प्राथमिकता
clickmandu.com · Tue Aug 11 05:58:43 GMT 2026

एजेन्सी । रुसले हिन्द महासागरसम्म रेलमार्ग निर्माण गर्ने सम्भावनाको खोजी गरिरहेको छ । त्यसमा भारतसँगको पहुँचलाई विचार गरिएका विकल्पहरूमध्ये राखिएको रुसका उपप्रधानमन्त्री मरात खुस्नुलिनले तास समाचार संस्थासँगको अन्तर्वार्तामा बताएका छन् ।
खुस्नुलिनले यस रेल लिंकले बोस्फोरस र हर्मुज जलयोजकसँग सम्बन्धित जोखिमहरू घटाउन मद्दत गर्न सक्ने बताए र तुर्कमेनिस्तान, इरान, अफगानिस्तान र पाकिस्तान हुँदै सम्भावित मार्गहरूको सुझाव दिए । उनले थपे, ‘भारतसम्म पहुँच प्रदान गर्ने कुनै पनि विकल्पहरू स्वीकार्य छन् ।’
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)