चीन भ्रमण कूटनीतिक रुपमा महत्त्वपूर्ण रह्यो– बङ्गलादेशी प्रधानमन्त्री
lokaantar.com
ढाका– बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले आफ्नो हालैको चीन भ्रमणलाई ‘बङ्लादेशको कूटनीतिक गतिविधिको महत्त्वपूर्ण हिस्सा’ भएको आइतबार आफ्नो सरकारी निवासमा गरिएको पत्रकार सम्मेलनमा बताएकी छिन् ।
चिनियाँ प्रधानमन्त्री ली किआङको निमन्त्रणामा हसिनाले जुलाई ८ देखि १० जुलाईसम्म चीनको राजकीय भ्रमण गरेकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)