रोहितको कप्तानी सम्झिँदै सन्दीपले भने- ‘टोलीका लागि तपाईंले गरेको योगदान अमूल्य छ’
kendrabindu.com · Tue Aug 11 06:03:23 GMT 2026
काठमाडौं। नेपाली एकदिवसीय टोलीका नवनियुक्त कप्तान सन्दीप लामिछानेले पूर्वकप्तान रोहितकुमार पौडेलको योगदान र नेतृत्वको प्रशंसा गरेका छन्।
लामिछानेले सामाजिक सञ्जालमार्फत पौडेललाई धन्यवाद दिँदै टोलीका लागि उनले गरेको योगदान, देखाएको प्रतिबद्धता र नेतृत्वको खुलेर प्रशंसा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)