अटोमोबाइललाई राजस्व उठाउने स्रोतका रूपमा मात्र हेर्न भएन : अध्यक्ष श्रेष्ठ
ekantipur.com · Tue Aug 11 06:01:01 GMT 2026

अटोमोबाइललाई राजस्व उठाउने स्रोतका रूपमा मात्र हेर्न भएन : अध्यक्ष श्रेष्ठ
नाइमा अटो एस्क्सो उद्घाटनका क्रममा उनले भने, 'सवारी आयातमा संसारकै सबैभन्दा महँगो भन्सार दर नेपालमा छ । चालु वर्षको बजेटमा पनि भन्सार दर बढाइएको छ ।'
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)