सुन तोलामा ६ हजार ४ सय रुपैयाँ बढ्यो
onlinekhabar.com · Tue Aug 11 06:03:38 GMT 2026

२६ साउन, काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य उच्च दरले बढेको छ ।
यस दिन सुनको मूल्य प्रतितोला ६ हजार ४ सय रुपैयाँ बढेको छ भने चाँदी प्रतितोला ११० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १ हजार ५ सय रुपैयाँ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)