जलवायु परिवर्तनको संकट झेल्दै युरोप
baahrakhari.com · Tue Aug 11 06:06:00 GMT 2026

काठमाडौं । युरोपमा यस वर्षको कीर्तिमानी खडेरी र अत्यधिक गर्मीले ऊर्जा उत्पादन, जल यातायात र सार्वजनिक स्वास्थ्य सेवामा गम्भीर असर पुर्याएको छ । यसपालि डढेलो पनि युरोपको इतिहासकै सबैभन्दा ठूलो बन्ने दिशामा छ ।
युरोपमा जलवायु अरू महाद्वीपको तुलनामा निकै तीव्र गतिमा परिवर्तन भइरहेको छ । यसबाट हुने क्षतिले सार्वजनिक कोषमा थप दबाब सिर्जना गरिरहेको छ । जलवायु परिवर्तनले यहाँको पर्यटनको नक्सा बदल्नुका साथै महँगी बढाइरहेको छ । ऊर्जा उत्पादन र सामानको ढुवानीमा पनि समस्या देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)