जाजरकोटमा भूकम्पको धक्का
ratopati.com · Tue Aug 11 06:11:35 GMT 2026

काठमाडौँ । जाजरकोट जिल्लाको काल्सेनी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान ०९:०८ बजे ४.१ म्याग्निच्युडको भूकम्प गएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)