बालबालिकासम्बन्धी ऐन संशोधन गर्न विधेयक दर्ता : बालन्याय प्रणाली र परिभाषामा फेरबदल (विधेयकसहित)
ratopati.com · Tue Aug 11 06:13:09 GMT 2026

काठमाडौँ । महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘बालबालिकासम्बन्धी ऐन, २०७५’ लाई संशोधन गर्न बनेको विधेयक २०८३ संघीय संसद् सचिवालयमा दर्ता गराएको छ।
मन्त्री सिता बादीले दर्ता गरेको विधेयकमा बालबालिकाको परिभाषा, कानुनी दायित्वको उमेर र बालन्याय प्रणालीमा परिवर्तनको प्रस्ताव गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)