नाइमा मोबिलिटी एक्स्पो-२०२६ को औपचारिक उद्घाटन (तस्बिरहरू)
clickmandu.com · Tue Aug 11 06:13:16 GMT 2026

काठमाडौं । नाइमा मोबिलिटी एक्स्पो-२०२६ को औपचारिक उद्घाटन भएको छ । मंगलबारबाट काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी केन्द्रमा सुरू भएको नाइमा एक्सपोको औपचारिक उद्घाटन गरिएको हो ।
एक्स्पोको मंगलबार प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले उद्घाटन गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)