देउवा समूहको भेलामा शेखर कोइराला पनि सहभागी हुने
reportersnepal.com · Tue Aug 11 06:14:44 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको राष्ट्रिय भेलामा नेता डा. शेखर कोइराला पनि सहभागी हुने भएका छन्।
देउवा समूहले २९ देखि ३१सम्म काठमाडौंमा राष्ट्रिय भेलाको आयोजना गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)