मन्त्रीको सल्लाहकार नथप्दा मुख्यसचिव इन्तु न चिन्तु
janaaastha.com

स्थायी सरकारी संयन्त्रमाथि अविश्वास, मन्त्रालयमा शाखा अधिकृतदेखि सचिव तहसम्म गरी ३९ जनालाई सल्लाहकारका रूपमा नियुक्ति दिने प्रस्ताव ! यस्तै प्रस्तावका कारण नवनियुक्त मुख्यसचिव गोविन्दबहादुर कार्की र प्रधानमन्त्री बालेन साहको देश बनाउने टिमभित्रका एक सदस्य अर्थात् पूर्वाधार मन्त्री सुनिल लम्सालबीच द्वन्द्व शुरु भएको बुझिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)