अटोमोबाइल तथा मोबिलिटी क्षेत्रलाई उच्च प्राथमिकता दिनुपर्छ : अध्यक्ष पाण्डे
ekantipur.com · Tue Aug 11 06:19:18 GMT 2026

अटोमोबाइल तथा मोबिलिटी क्षेत्रलाई उच्च प्राथमिकता दिनुपर्छ : अध्यक्ष पाण्डे
नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन अटोमोबाइल तथा मोबिलिटी क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)