अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
barnanmedia.com · Mon Jun 08 21:53:47 GMT 2026

अर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानको पार्टीले संसदीय चुनावमा बहुमत ल्याउने देखिएको छ। सोमबारको प्रारम्भिक परिणामले मस्कोको धम्की र रुसी हस्तक्षेपको चेतावनीबिच देशको पश्चिमा समर्थक विचारलाई समर्थन गर्दै बहुमत जीत दिलाउने सङ्केत गरेको छ।
केन्द्रीय निर्वाचन आयोगका अनुसार करिब ५९ प्रतिशत मतगणना हुँदासम्म पाशिन्यानको सत्तारुढ ‘सिभिल कनट्र्याक्ट पार्टी’ले ४९.८ प्रतिशत मत प्राप्त गरेको छ, जुन रुसी–अर्मेनियाली अर्बपति सामवेल कारापेटियनको ‘स्ट्रोङ अर्मेनिया’ गठबन्धनको २३।३ प्रतिशत भन्दा सहज रूपमा अगाडि छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)