पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ
onlinekhabar.com · Tue Aug 11 06:24:07 GMT 2026

२६ साउन,काठमाडौं । पर्सामा १०५ किलो (प्लाष्टिकबाहेक)गाँजासहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।
लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा सोमबार राति खटिएको प्रहरी टोलीले भारतको जिल्ला बेतीया ग्राम उजहरु परजिलवा भांगाहका ५० वर्षीय सउरु चौधरीलाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)