जाजरकोटमा आज भूकम्पको धक्का
annapurnapost.com · Tue Aug 11 06:16:36 GMT 2026

काठमाडौं : जाजरकोटमा आज भूकम्प गएको छ । जाजरकोटको कुसे नजिकै केन्द्रविन्दु बनाएर आज बिहान ९:८ बजे भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रले भूकम्प ४.१ म्याग्नेच्युड मापन गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)