नेपालको अर्थतन्त्रमा अटो मोबाइल महत्त्वपूर्ण आधारस्तम्भका रूपमा स्थापित : अध्यक्ष अग्रवाल
reportersnepal.com · Tue Aug 11 06:28:56 GMT 2026

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले नेपालको अर्थतन्त्रमा अटो मोबाइल तथा मोबिलिटी क्षेत्र एक महत्त्वपूर्ण आधारस्तम्भका रूपमा स्थापित भइसकेको बताएका छन् ।
मंगलबार नाइमा नाइमा मोबिलिटी एक्स्पो २०२६ को उद्घाटन समारोहमा बोल्दै अध्यक्ष अग्रवालले इस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)