जग्गाको हदबन्दी, कित्ताकाट र कारोबारको समस्या तत्काल समाधान गर्न सरकारसँग व्यवसायीको माग
bishowkhabar.com · Tue Aug 11 06:28:49 GMT 2026

काठमाडौं– नेपाल जग्गा तथा आवास विकास महासंघले जग्गाको हदबन्दी, कित्ताकाट तथा जग्गा कारोबारसम्बन्धी समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेको छ ।
व्यवस्थित सहरीकरण र आवास विकासमा जग्गाको हदबन्दी मुख्य बाधक बनेको भन्दै महासंघले हदबन्दीसम्बन्धी कानुन संशोधन गरी व्यवहारिक समाधान ल्याउन आग्रह गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)