मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मोरङ ३ (१) मा आज उम्मेदवारहरुको मनोनयन पत्र दर्ता हुँदै

nepallive.com · Thu Nov 10 00:18:00 GMT 2022

काठमाडौं – मोरङ क्षेत्र नम्बर ३, प्रदेश सभा (१) मा आज (बिहीबार) उम्मेदवारहरुको मनोनयन पत्र दर्ता हुँदै छ।

नेपाली कांग्रेसका उम्मेदवारको निधन भएपछि निर्वाचन आयोगले उक्त क्षेत्रका लागि निर्वाचनको नयाँ कार्यतालिका प्रकाशित गरेको हो। यो क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका शेखरचन्द्र थापाको बुधबार निधन भएको थियो। आयोगले बुधबार अपराह्न नै नयाँ कार्यतलिका प्रकाशित गरेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)