बर्दियामा बलात्कार आरोपमा एक जना पक्राउ
lokaantar.com

बर्दियामा २३ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ठाकुरबाबा नगरपालिका १ भुरीगाउँ बस्ने बाँसगढी नगरपालिका ५ घर भएका २९ वर्षीय कमल रावत छन् । उनलाई सोमबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)