स्थानीय तह बजेट : ७०० ले ल्याए, ५३ को स्थगित
ekantipur.com · Sat Jun 25 00:49:24 GMT 2022
काठमाडौँ — मुलुकका ७ सय ५३ स्थानीय तहमध्ये आगामी आर्थिक वर्ष ०७९/८० का लागि शुक्रबार ७ सयले नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् । विभिन्न किचलो र तयारी नपुग्दा आदि कारणले ५३ वटाले पूर्वनिर्धारित मितिमा बजेट ल्याएनन् ।
स्थानीय तहले हरेक आर्थिक वर्षको असार १० मा नीति कार्यक्रम तथा बजेट ल्याउनुपर्ने स्थानीय सरकार सञ्चालन ऐनमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)