मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

हेजबुल्लाहका गुप्तचर प्रमुख मार्‍यौँ: इजरायल

barnanmedia.com · Mon Mar 02 20:15:00 GMT 2026

इजरायल रक्षा बल (आईडीएफ) ले हेजबुल्लाहका गुप्तचर प्रमुख हुसेन मकलेड बेरुतमा भएको आक्रमणमा मारिएको दाबी गरेको छ।

आईडीएफले यो जानकारी एक्स पोस्टमार्फत दिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)