मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१४ वर्षीय बालिकालाई करणी गरेको अभियोगमा पक्राउ

thahakhabar.com

ओखलढुङा : १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ४४ वर्षीय तारानाथ पोखरेललाई पक्राउ गरिएको छ।​​

मोलुङ गाउँपालिका ५ बस्ने ४४ वर्षीय पोखरेललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हाे।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)