मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सहमहामन्त्री (जनजाति) तर्फ १,९१२ मत गन्दा बहादुर सिंह लामाको अग्रता

ratopati.com · Mon Oct 12 20:21:00 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको जारी मतगणनाअन्तर्गत आदिवासी जनजातितर्फको एक सहमहामन्त्री पदमा हालसम्म १ हजार ९१२ मत गणना सम्पन्न भएको छ । सार्वजनिक भएको पछिल्लो परिणामअनुसार बहादुर सिंह लामा (तामाङ) ले अग्रता बनाएका छन् ।

हालसम्म लामाले ८३९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी ओमबहादुर घर्ती मगरले ४०६ मत पाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)