नेपालको होरा ईस्पोर्ट्स ‘पब्जी मोबाइल वर्ल्डकप’को फाइनलमा
ekantipur.com · Tue Aug 11 06:55:38 GMT 2026
नेपालको होरा ईस्पोर्ट्स ‘पब्जी मोबाइल वर्ल्डकप’को फाइनलमा
समूह ‘बी’अन्तर्गत भएको प्रतिस्पर्धामा होरा ईस्पोर्ट्सले एक चिकन डिनरसहित उत्कृष्ट चारमा आएर १४ देखि १६ अगस्टसम्म हुने अन्तिम १६ टीम सम्मिलित ग्रान्ड फिनालेमा सोझै प्रवेश पाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)