सान्चेजले एमएलएस खेल्ने
baahrakhari.com · Tue Aug 11 06:56:50 GMT 2026
काठमाडौं । चिलीका पूर्वराष्ट्रिय खेलाडी एलेक्सिस सान्चेजलाई मेजर लिग सकर (एमएलएस) को क्लब सीएफ मोन्टेरियालले भित्र्याउने भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एथ्लेट्सले एलेक्सिसलाई मोन्टेरियालले भित्र्याउने जनाएको हो । उनको अनुबन्ध रकम भने खुलाइएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)