मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ’ पदयात्रा आज बैतडीबाट सुरु हुँदै

thahakhabar.com

काठमाडौं : नेकपा एमालेले आजदेखि मध्य पहाडी लोकमार्ग ‘झुलाघाट–चिवाभञ्ज्याङ’ पदयात्रा गर्दैछ।

पदयात्रा सुभारम्भका लागि एमाले अध्यक्षसहितका शीर्ष नेता बैतडी पुगिसेका छन्। बिहान साढे ८ बजे अध्यक्ष ओलीले पदयात्राको उदघाटन गर्ने एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)