किन ट्राेल बनिरहेका छन् रवि किशन ?
kendrabindu.com · Tue Aug 11 07:00:10 GMT 2026

काठमाडौँ । भोजपुरी सिनेमाका सुपरस्टार तथा भारतीय जनता पार्टी (भाजपा) का सांसद रवि किशन यतिबेला राजनीतिभन्दा बढी सामाजिक सञ्जालमा छाएका छन्। उनका पुराना अन्तर्वार्ता, पोडकास्ट र भिडियो क्लिपहरूमा बनेका रमाइला मीमहरूका कारण उनी एकाएक ‘मीम किङ’का रूपमा भाइरल बनेका हुन्।
रवि किशनको विशेष शैलीमा बोलिएको संवाद ‘मनी फलाे माई ब्रदर’ यतिबेला भाइरल ट्रेन्ड बनेको छ। उनको डान्स मुभ र अनौठो हाउभाउलाई प्रयोग गरेर युवापुस्ताले दैनिक नयाँ-नयाँ मीमहरू सिर्जना गरिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)