मन्त्रिपरिषद्को बैठक ३ बजे बस्दै
khabarhub.com · Tue Aug 11 07:04:25 GMT 2026

काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रिपरिषद्को बैठक आज साउन २६ गते मङ्गलबार अपराह्न ३ बजे बस्ने जनाएको छ।
प्रधानमन्त्रीज्यूको आह्वानमा बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने तय भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)