सवारी दुर्घटनामा चार जनाको मृत्यु
hamrakura.com · Tue Aug 11 00:00:00 GMT 2026
काठमाडौँ। विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ। सुनसरी, सप्तरी, कपिलवस्तु र कालिकोटमा भएका छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु भएको हो।
सुनसरीको इनरुवा नगरपालिका-५ बलाहामा गत असार २२ गते को.२६ प २१३५ नम्बरको बुलेट मोटरसाइकलले बाटो क्रस गर्दै गरेको प्र.१-०२-०४४ प ४९३८ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)