चोरी मुद्दाका फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
gorkhapatraonline.com · Fri Jun 26 03:02:24 GMT 2026

चोरी मुद्दामा फरार रहेका प्रतिवादीलाई २६ वर्षपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको छ।
स्याङ्जा जिल्ला अदालतको मिति २०५७ जेठ २२ गतेको फैसलाअनुसार चोरी मुद्दामा एक महिना २५ दिन कैद भुक्तान गरिसकेको र अझै पाँच दिन कैद भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादी पुतलीबजार नगरपालिका–१० का ३९ वर्षीय यमबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)