मन्त्रिपरिषद् बैठक आज
baahrakhari.com · Tue Aug 11 07:03:57 GMT 2026

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज (साउन २६) बस्ने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बैठक आह्वान गरेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ । दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्ने सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)