पुष्पेश भाटविरुद्ध अभद्र व्यवहारको कसुरमा म्याद थप
onlinekhabar.com · Tue Aug 11 06:58:35 GMT 2026
२६ साउन, काठमाडौं । गत शनिबार पक्राउ परेका कञ्चनपुरका पुष्पेश भाटविरुद्ध अभद्र व्यवहारको कसुरमा म्याद थप भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दानबहादुर थापाका अनुसार भाटविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद थप भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)