रेसुङ्गा विमानस्थलमा दुई महिनादेखि उडान प्रभावित
onlinekhabar.com · Tue Aug 11 07:02:36 GMT 2026

२६ साउन, गुल्मी । मौसममा आएको प्रतिकूलताका कारण गुल्मीको रेसुङ्गा विमानस्थलबाट हुने नियमित हवाई उडान करिब दुई महिनादेखि प्रभावित भएको छ ।
वर्षायाम सुरु भएसँगै बिहानपख बाक्लो बादल लाग्ने तथा मौसम खराब हुने क्रम बढेपछि निर्धारित उडान सञ्चालन गर्न कठिनाइ भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)