संघ-संस्थाले बालबालिकालाई विदेश लैजानु परे स्थानीय तह र प्रशासनको स्वीकृति चाहिने
onlinekhabar.com · Tue Aug 11 07:00:43 GMT 2026

२६ साउन, काठमाडौं । कुनै संस्था वा निकायले बालबालिकालाई नेपाल बाहिर लैजानु परे सम्बन्धित स्थानीय तहको सिफारिस र जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिनु पर्ने भएको छ ।
यस निम्ति सरकारले बालबालिका सम्बन्धी ऐन २०७५ मा संशोधन गर्दैछ । मूल ऐनको दफा ७ मा बालबालिकाको संरक्षणको अधिकारसम्बन्धी व्यवस्था छ । यसमा उपदफा ११ थपेर सरकारले संस्था वा निकायले बालबालिकालाई विदेश लैजान चाहे त्यस अगाडि नै स्थानीय तह र सीडीओ कार्यालयको स्वीकृति लिनुपर्ने व्यवस्था राखेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)