‘महाराजधिराज’ अभिनेता पुष्प खड्काको करियरमा टर्निङ प्वान्ट बन्छ’: विराज विष्ट, निर्माता
kalakarmi.com · Tue Aug 11 07:09:35 GMT 2026

काठमाडौं– पोस्टर सार्वजनिक भएदेखि नै चर्चा र कौतुहलको केन्द्रमा रहेको ‘महाराजधिराज’ अहिले निर्माणको अन्तिम चरणमा छ। ९५ प्रतिशत छायांकन सकिसक्दा पनि प्रदर्शन मिति घोषणा नभएपछि फिल्मबारे अनेक अड्कलबाजी भइरहेका छन् ।
यद्यपि, निर्माण पक्षको भनाइ फरक छ– उनीहरूका लागि अहिले सबैभन्दा ठूलो प्राथमिकता रिलिज होइन, गुणस्तरीय फिल्म निर्माण हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)