‘स्पाइडर म्यान’ले तोड्यो ‘अवतार’को कीर्तिमान, १२ दिनमै नेपालमा कमायो १४ करोड
barnanmedia.com · Tue Aug 11 06:56:03 GMT 2026

हलिउड फिल्म ‘स्पाइडर म्यान: ब्रान्ड न्यु डे’ ले नेपालमा १४ करोड बढीको व्यापार गरेको छ।
चलचित्र विकास बोर्डका अनुसार यस फिल्मले १२ दिनसम्म १४ करोड २४ लाख १९ हजार ८५० ग्रस कलेक्सन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)