एनएमबी बैंकको अगुवाइमा ६५ मेगावाटको दूध खोला जलविद्युत आयोजनामा ९ अर्ब ६७ करोड ऋण लगानी
bishowkhabar.com · Tue Aug 11 07:07:44 GMT 2026

काठमाडौं– एनएमबी बैंकले मनाङ जिल्लामा निर्माणाधीन ६५ मेगावाट क्षमताको दूध खोला जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता तथा अगुवा बैंकका रूपमा वित्तीय व्यवस्थापन गरेको छ ।
दूध खोला हाइड्रो पावर कम्पनीद्वारा प्रवर्द्धन गरिएको उक्त आयोजनामा माउण्टेन इनर्जी नेपाल लिमिटेड र सीताराम तिमिल्सिना समूह प्रमुख लगानीकर्ताका रूपमा रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)