कालापानीको गीत गाउँदा ‘पलेँटी’ मा विधानलाई ‘स्ट्यान्डिङ ओभेसन’
onlinekhabar.com · Tue Jun 30 07:46:36 GMT 2026

काठमाडौं । कालिकास्थानस्थित नेपालयको आरशालामा लोकप्रिय गायक विधान श्रेष्ठको पलेँटी सम्पन्न भएको छ । हरेक अंग्रेजी महिनाको सप्ताहान्तमा आयोजना हुँदै आएको यो कार्यक्रम विगत २१ वर्षदेखि सञ्चालन भइरहेको छ । विशेषगरी नेपाली संगीतका मुर्धन्य व्यक्तित्वलाई प्रस्तुत गर्दै आएको पलेँटीले बेलाबखत नयाँ पुस्तालाई पनि समेट्ने गरेको छ ।
गायक श्रेष्ठले आजभन्दा ९ वर्षअघि पनि पलेँटी कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)