परीक्षा प्रणाली परिवर्तन र 'ब्याच ड्रप' हटाउन माग गर्दै चिकित्साशास्त्रका विद्यार्थी सडकमा (तस्बिरहरू)
setopati.com · Tue Jun 30 07:51:16 GMT 2026

त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थान (आइओएम) का एमबिबीएस तथा बिडिएस अध्ययनरत विद्यार्थीहरूले परीक्षा प्रणाली सुधारको माग गर्दै काठमाडौंको माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेका छन्।
विद्यार्थीहरूले पुरानो परीक्षा प्रणाली परिवर्तन, ‘ब्याच ड्रप’ व्यवस्था हटाउन, वस्तुगत र विषयगत दुवै प्रकारका प्रश्न समावेश गर्न तथा परीक्षालाई थप न्यायपूर्ण र व्यवस्थित बनाउन माग गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)