मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस आदिवासी जनजाति (महिला) केन्द्रीय सदस्यतर्फ कसले कति पाए ?

ratopati.com · Mon Oct 12 20:39:36 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आदिवासी जनजाति महिलातर्फको ८ केन्द्रीय सदस्य पदको पछिल्लो मतगणना परिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएको परिणामअनुसार गीता गुरुङले सर्वाधिक ८१३ मत प्राप्त गरेकी छन् । त्यस्तै डा. गंगा लक्ष्मी अवालले ७२६ मत र रेनुका काउचाले ६६८ मत प्राप्त गरेका छन् ।

यसैगरी, सपना राजभण्डारी जोशीले ६०३ मत, प्रमिला राईले ५८६ मत, सिता कुमारी रानाले ५५३ मत, लिला देवी वोखिम लिम्बुले ४३३ मत र पुनम लामाले ४२३ मत पाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)