मोबाइलमा भिडिओ इडिट गर्न कुन होला उपयोगी एप ?
techpana.com · Sat Mar 19 17:21:17 GMT 2022
काठमाडौं । पछिल्लाे समय युट्युव भिडिओ क्रियटरको संख्या उल्लेख्य रुपमा बढेको छ । यस्तो भिडियो इडिटिङका ससाना कामका लागि प्रोफेसनल इडिटरको आवश्यकता परिरहेको हुन्छ ।
तपाईंलाई पक्कै पनि थाहै होला, प्रोफेसनल भिडिओ इडिटरको एक किसिमको न्यूनतम शूल्क हुने गर्दछ । यस्तोमा हरेक साता दुई/तीन वटा भिडियो इडिट गराउनु निकै खर्चिलो काम भइदिन्छ । सुरुमै भिडिओबाट आम्दानी हुने कुरा पनि भएन ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)