युक्रेनलाई हतियार सहयोग गर्दै यी देश
merolifestyle.com · Mon Apr 11 00:22:37 GMT 2022
रूसले युक्रेनमा अतिक्रमण गरेको ६ साता बितेको छ । रूसी हमला को प्रतिकार गर्न युक्रेन ले छिमेकी देशहरूसँग हतियार सहयोग माग गर्दै आएको छ ।
युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले नेटोको मुख्यालयमा फेरि अर्को अनुरोध गरेका छन् । उनले विमानहरू, बख्तरबंद सवारी साधनहरू, वायु रक्षा प्रणाली र भूमिमा आधारित एन्टी–शिप मिसाइलहरू माग गर्दै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (merolifestyle.com)