घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज
ratopati.com · Mon Oct 12 20:45:00 GMT 2026

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले दसैँको मुखमा सामाजिक सुरक्षा भत्ता पाउने ज्येष्ठ नागरिक तथा अन्य लाभग्राहीलाई घरदैलोमै पुगेर भत्ता वितरण गर्नुका साथै स्वास्थ्य सेवा प्रदान गरेको छ ।
‘जहाँ हाम्रा नागरिक, त्यही हाम्रो कार्यालय, त्यही हाम्रो सेवा’ भन्ने नारासहित गाउँपालिकाले घरदैलोबाटै सामाजिक सुरक्षा भत्ता वितरणसँगै सामान्य स्वास्थ्य जाँच तथा स्वास्थ्य परामर्श सेवा प्रदान गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)