अस्ट्रेलियन ओपन टेनिस : अस्लेइग बार्टीले जितिन् महिलातर्फको उपाधि
nepallive.com · Sun Jan 30 01:46:00 GMT 2022
काठमाडौं– अस्ट्रेलियन ओपन टेनिसको महिलातर्फको उपाधि विश्व नम्बर एक अस्लेइग बार्टीले जितेकी छन्।
मेलबर्नमा शनिबार सम्पन्न फाइनलमा अमेरिकी टेनिस खेलाडी डेनियल कोलिन्सलाई हराउँदै बार्टीले उपाधि जितेकी हुन्। बार्टीले कोलिन्सलाई ६–३ र ७–६ (७–२) को सेटमा पराजित गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)