प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
ajakoartha.com · Tue Aug 11 07:21:00 GMT 2026

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले मंगलबार अपराह्न ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)