प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
bishowkhabar.com · Tue Aug 11 07:24:01 GMT 2026

काठमाडौं– प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज दिउँसो ३ बजे बैठक बस्ने तय भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)