मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

क्यान्सरपीडित बालबालिकालाई उपचार खर्च थप

gorkhapatraonline.com · Sun Aug 07 01:06:04 GMT 2022

काठमाडौँ, साउन २२ गते । कान्ति बाल अस्पतालमा क्यान्सर उपचारका लागि छुट्याएको २६ शय्या भरिएको छ। तीबाहेक छ शय्या डे केयरका लागि छुट्याइएको छ। छवटा शय्या मा छोटो अवधिका लागि मात्र क्यान्सरपीडित बालबालिकाको उपचार हुँदै आएको छ।

कान्ति अस्पतालका निर्देशक डा. युवा बसौलाले अस्पतालमा चार महिनादेखि १४ वर्ष उमेरसम्मका बालबालिका क्यान्सरको उपचार गराउन आएको बताउँदै तीमध्ये सबैभन्दा बढी रक्त क्यान्सरसम्बन्धी पीडित बालबालिका रहेको जानकारी दिनुभयो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)