स्वास्थ्य अनुसन्धान परिषद्को आठौँ राष्ट्रिय सम्मेलन सोमबारदेखि
deshsanchar.com · Fri Apr 08 17:05:04 GMT 2022
काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको आठौं शिखर सम्मेलन सोमबारदेखि सुरु हुने भएको छ।
सम्मेलनको मुख्य आयोजक स्वास्थ्य अनुसन्धान परिषद्ले शुक्रबार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)